१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

राममणि क्याम्पसबाट ४४ पिण्ट रगत संकलन

बुटवल । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसबाट आज (मङ्गलबार) ४४ पिण्ट रगत संकलन भएको छ । क्याम्पसका बिद्यार्थी, अभिभावक तथा प्राध्यापकहरुले गरेको रक्तदानबाट ४४ पिण्ट रगत संकलन भएको हो । क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाईको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीको सहकार्यमा भएको कार्यक्रमा ४४ पिण्ट रगत सङ्कलन भएको ब्लड बैंकका प्राविधिक निरञ्जन राजभण्डारीले…