८ बैशाख २०८३, मंगलबार | April 21, 2026

डब्लुएचओमा सांसद गौतम – ‘स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन आह्वान’

काठमाडौं । प्रतिनिधिसभाकी सांसद सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन विश्वव्यापी आह्वान गरेकी छिन् । जेनेभामा बुधबार आयोजित विश्व स्वास्थ्य सङ्गठनसभाको संसदीय संवाद कार्यक्रममा उनले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन दृढताका साथ कानुन निर्माण गरी आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन । अन्तर–संसदीय सङ्घ (आइपियू) स्वास्थ्य समितिको सदस्यसमेत रहनुभएकी सांसद गौतमले कानुन…