२२ बैशाख २०८१, शनिबार | May 4, 2024

डिस्पेन्सरीबाट संघीय अस्पताल बनेको भेरी अस्पतालको कथा

नेपालगन्ज । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सुबिधिा रहेको भेरी अस्पतालले आज स्थापनाको १३३ वर्ष पुरा गरेको छ । स्थापनाको १३३ वर्ष पुरा गर्दा अस्पतालले बिभिन्न कालखण्डमा बिभिन्न आरोह अवरोह पार गरेको छ । सामान्य डिस्पेन्सरीकारुपमा स्थापना भएको अस्पतालले स्थापनाको १३३ वर्ष पुरा गर्दा देशको पश्चिम क्षेत्र सहित भारतका बिरामीलाई पनि सेवा दिन…