८ बैशाख २०८१, शनिबार | April 20, 2024

‘साइलेन्ट किलर’ अर्थात मुटुरोग

विश्वव्यापी कोरोना भाइरसको कहर छ अझै पनि जारी छ । आम मानिस कोरोनाकै बारेमा चर्चा गर्न पोख्त भैसके । सामान्यता, स्वास्थ्यबारे त्यति ख्याल नगर्ने र जानकारी समेत नराख्ने व्यक्तिहरुले समेत कोरोनाबारे गच्छेअनुसार व्याख्या गर्नसक्ने भएका छन् । अझ केही सातायता डेंगुको चर्चा घरघरमा छ । किनकी घरघरमा डेंगु आतंक छ । घरपरिवारको कुनै न कुनै…