१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपालका ‘कोभिड-हिरो’ श्रेष्ठ भारतको ‘डाक्टर एम्बेडकर एक्सेलेन्सी नेशनल सर्भिस अवार्ड-२०२२’ बाट सम्मानित

नेपालगन्ज । नेपालमा कोरोना महामारीका बेला ‘कोभिड हिरो’ बनन सफल भएका नरेशबाबु श्रेष्ठ भारतीय एक संस्थाबाट सम्मानित भएका छन् । ‘कोभिड हिरो’ श्रेष्ठ भारतीय दलित साहित्य एकेडेमीले वितरण गर्ने ‘डाक्टर एम्बेडकर एक्सेलेन्सी नेशनल सर्भिस अवार्ड-२०२२’ बाट सम्मानित भएका हुन् । भारतका संविधान निर्माता डा. भिमराव अम्बेडकरको स्मृर्तिमा भारतमा थुप्रै प्रतिष्ठान संचालनमा छन् । दाङ स्थायी…