८ बैशाख २०८३, मंगलबार | April 21, 2026

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजबाट ओपीडी, ईमर्जेन्सी र बेड चार्ज नलाग्ने, लुम्बिनीमा रगत पनि निशुल्क

बुटवल । लुम्बिनी प्रदेशका दुईवटा सरकारी अस्पतालमा आजबाट निशुल्क ओपीडी, निशुल्क ईमर्जेन्सी र निशुल्क बेड सहितको सेवा संचालनमा आएको छ । प्रदेश सरकारले प्रादेशिक अस्पतालमा नागरिकको निशुल्क उपचार सेवा दिन बजेट बिनियोजन गरेसँगै प्रदेशका २ वटा अस्पतालमा निशुल्क सेवा प्रारम्भ भएको हो । प्रदेश सरकार मातहतमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक दाडमा…