२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

बागलुङमा फेरि देखियो कोरोना, बडिगाड र तमानखोला गाउँपालिकाका ६ जनामा संक्रमण पुष्टि

बागलुङ । दुई महिनादेखि सुरक्षित रहेको बागलुङमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ । एक्कैपटक बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । पोखरास्थित गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले बताएका् छ…