२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सेना परिचालन गरिने

काठमाडौँ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारले सेना परिचालन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापन तथा कोरोना संक्रमण बढी भएको स्थानहरुमा सेना परिचालन गर्ने पनि निर्णय गरेको बताईएको छ । सरकारले भारतबाट आउनेका लागि २० वटा नाका तोक्नुका साथै तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई…