२ चैत्र २०८२, सोमबार | March 16, 2026

पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै रिडी क्षेत्रमा रहेको स्याङ्जाको हुनुमान वाटीका

गुल्मी । गुल्मीको रिडी क्षेत्रमा रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाको हनुमान वाटीका यतिबेला धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकसित हुँदै जान थालेको छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुराउने उद्देश्यले हनुमान जयन्तीको अवशरमा गुल्मीको पवित्र धार्मिक एवं ऐतिहासिक स्थल रुरुक्षेत्रमा हनुुमान जयन्तीलाई विशेष रुपमा मनाईएको छ । हिन्दु धर्मालम्बीहरुको पवित्र दिनको अवसरमा श्रद्धालुहरुद्वारा रिडी क्षेत्र…