७ पुस २०८२, सोमबार | December 22, 2025

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिले पायो पूर्णता

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिले पूर्णता पाएको छ । विवाद समाधानका लागि भन्दै गठन भएको अब्दुल रहमान मियाको अध्यक्षतामा गठित नयाँ समितिले पूर्णता पाएको हो । मस्जिदका निर्वातमान अध्यक्ष फिदा हुसेन अन्सारी नेतृत्वको समितिले राजिनामा दिए पछि लामो समय देखि नेतृत्व विहिन रहेको दारुल उलुम फैजुन्नबी जामा…