१३ असार २०८३, शनिबार | June 27, 2026

रात्रिकालिन बजार सञ्चालनको औपचारिक प्रतिक्षामा बुटवल

बुटवल । विश्व विजयता अंग्रेजलाई जितेको थलो, आधा नेपाललाई व्यवसायिक सरसमान पुर्याउने शहर, पूर्वजहरुले नुनतेलको जोहो गर्ने बजार, पल्टनियाहरुलाई नेपाल फर्केपछि बास बसाल्ने शहर आदी ईत्यादी । बुटवललाई चिनाउने दर्जनौ विशेषण र बिशेषताहरु रहेका छन् । नेपालकै जेठो उद्योग ब्यापार संघ गठन गर्ने शहर पनि हो बुटवल । नेपालका पुराना नगरपालिकामध्ये कै एक नगरपालिकाकारुपमा स्थापित…