खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा नवनियुक्त अस्पताल विकास समितिका अध्यक्ष तथा सदस्यहरुलाई अस्पताल प्रशासनका तर्फबाट स्वागत गरिएको छ । आज अस्पतालमा पुगेका नवनियुक्त अध्यक्ष भीमकान्त लामिछाने तथा विज्ञ सदस्य द्वय डा. मधु न्यौपाने र डा. संजय पाण्डेलाई अस्पताल प्रशासनको तर्फबाट स्वागत गरिएको हो । अध्यक्ष लामिछाने तथा सदस्य द्वय न्यौपाने…