१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

तारुकामा आगामी माघ १ र २ मा २८ हल गोरु जुधाइने

त्रिशूली । नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका-३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार समितिले किसानलाई यही पुस २३ गतेसम्म दर्ता…