५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

कोभिड महामारीपछि आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

चितवन । कोभिड-१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर (चितवन) र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार १२३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये बहिरङ्ग सेवा ९ हजार २९९, योग सेवा २ हजार ८४३, पूर्वकर्म/पञ्चकर्म सेवा २ हजार ७९४, ज्येष्ठ नागरिक सेवा १ हजार,…