काठमाडौं । पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी श्रीस्वस्थानी व्रत कथाको विधिको तयारीमा जुटेका छन् । व्रत विधिका लागि आधिकारिक पुस्तक कुन हो भन्नेमा अभ्यासकर्ता द्विविधामा पर्ने गरेका छन् । संशय हुने गरेकाले यसपटक भने नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका प्राध्यापकहरुले विभिन्न पुराण, उपपुराण एवं धर्मशास्त्रका ग्रन्थका आधारमा आधिकारिक श्रीस्वस्थानी व्रतकथाको पुस्तक सार्वजनिक…