खजुरा । तपाईँ बाँच्नका लागि नखाई नहुने औषधी छ, र औषधी पसल वा कुनै निकायबाट घरमा लगेको औषधी नक्कली वा खाली भेटिए के होला ? अनिवार्य खानु पर्ने औषधीको खाली पत्ता भेटिनु र औषधी लिन जानुपर्ने स्थान टाढा भए बिकल्प के होला ? औषधी जस्तो सम्बदेनशील वस्तु उत्पादन गर्ने कम्पनीले औषधी नै नभरेको औषधीको खाली…