६ पुस २०८२, आइतबार | December 21, 2025

अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा खजुरामा अन्तर्राष्ट्रिय प्रोटोकलको योगाभ्यास

खजुरा । अन्तरास्ट्रिय योग दिवस आउन २ दिन बाँकी छँदा बाँकेको खजुरामा अन्तर्राष्ट्रिय प्रोटोकलको योगाभ्यास गरिएको छ । आज प्रातः ५ बजेबाट प्रारम्भ भएको कार्यक्रममा पतञ्जली योग समितिका लुम्बिनी प्रदेश प्रभारी धर्मराज पोख्रेल र जिल्ला उपाध्यक्ष योग गुरु बोधराज प्याकुरेलले अन्तर्राष्ट्रिय प्रोटोकल अनुसारको योगाभ्यास गराएका थिए । ज्ञानयोग निरोग साधना केन्द्र खजुराको आयोजना र पतञ्जली…