नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिन्टेन्डेन्डमा डा.प्रकाश थापा तोकिएका छन् । स्वास्थ्य मन्त्रालयले अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. थापालाई ताकेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीलाई मन्त्रालयले हटाएर भेरी अस्पतालमै कार्यरत डा.थापालाई निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिएको हो । यस अघि जसपा अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट बिदा हुँदाहुँदै…