२४ बैशाख २०८१, सोमबार | May 6, 2024

दशैंअघि नै बालबालिकालाई कोरोना विरुद्धको खोप दिने स्वास्थ्य राज्यमन्त्रीको दाबी

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दाबी गरेका छन् । चितवनमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राज्यमन्त्री श्रेष्ठले दशैँ अघि बालबालिकाका लागि एक लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको…