५ पुस २०८२, शनिबार | December 20, 2025

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : रामको ससुराली जनकपुरमा उत्सव

जनकपुरधाम । करिब ५ सय वर्षको संर्घष पछि भारतको अयोध्यामा भगवान रामको जन्म भुमि भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण गरिएको छ । अयोध्यामा बालरुपी रामको प्रतिमाको पुजापाठ गरेर प्राण प्रतिष्ठा गरिदै छ भने यता भगवान रामको ससुराली अर्थात जनकपुरमा उल्लासको वातावरण सहित प्राण प्रतिष्ठालाई उत्सवमय बनाइएको छ । जनकपुर सीताको जन्म भुमि र भगवान रामको…