२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

जल सम्पदाको संरक्षण र नैतिक समाजको पुनर्जागरण गर्न पञ्चकोटमा ब्राह्माण्डीय महायज्ञ

काठमाडौं । सर्वसिद्धिधाम पञ्चकोटमा ‘अनन्तश्री ब्राह्माण्डिय महायज्ञ–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी फागुन ९ देखि २३ गतेसम्म पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकीको पावन तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित बागलुङको प्रसिद्ध सर्वसिद्धिधाम पञ्चकोटमा हाम्रा सत्सङ्कल्प र आयोजनामा महायज्ञ आह्वान गरिएको हो । पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न…