बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले स्नातक तह अध्ययन गर्ने नवआगन्तुक विद्यार्थीलाई स्वागत र उत्कृष्ट नतीजा ल्याएका विद्यार्थीलाई सम्मान तथा पुरस्कृत कार्यक्रम गरेको छ । शनिबार बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गरिएको कार्यक्रममा नव आगन्तुक दुई सय ६७ विद्यार्थीलाई स्वागत तथा विविएस, विएचएम र बिआईएमका ४६ जना विद्यार्थीलाई छात्रवृतिसहित सम्मान तथा पुरस्कृत गरेको हो ।…