७ पुस २०८२, सोमबार | December 22, 2025

भोली लुम्बिनीका दाङ, बाँके र बर्दियामा थारु समुदायलाई सार्वजनिक विदा, समुदायबाट राष्ट्रिय विदा माग

नेपालगन्ज । थारु समुदायको महत्वपूर्ण पर्व बड्का अटवारीका अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशका ३ जिल्लाका थारु समुदायलाई सार्वजनिक बिदा दिने भएको छ । भाद्र ३१ गते पर्ने बड्का अटवारी पर्वमा बाँके, दाङ र बर्दियाका अटवारी मान्ने समुदायलाई बिदा दिने निर्णय गरिएको प्रदेश सरकारको गृहमन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । अटवारी पर्वमा थारु समुदायलाई मात्र…