२० मंसिर २०८२, शनिबार | December 6, 2025

तीज पर्वलाइ सबै नारीले समान ढंगले मनाउने पर्व बनाउनुपर्छ : नगर प्रमुख पाण्डेय

बुटवल । बुटवल उपमहानगरपालिकाका नगर खेलराज पाण्डेयले हरितालिकाको तीजलाई सबै नारीले समान ढंगबाट मनाउन सक्ने साझा पर्वका रूपमा विकास गर्नुपर्ने बताएका छन् । लोकदोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीले देवीनगर चौपारीमा आयोजना गरेको तिज विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै मेयर पाण्डेयले तिज पर्व अत्यधिक तडकभडकपूर्ण बन्दै जाँदा सामान्य वर्गका महिलाको पहुँच बाहिरिने गरेको बताए । उनले यसलाई…