८ पुस २०८२, मंगलबार | December 24, 2025

मोटोपनाले पनि झर्छ कपाल, कसरी ? जानि राख्नुहोस !!

काठमाडौं । के मोटोपनले कपाल झर्छ ? अवश्य नै । अधिक तौलले शरीरलाई कपाल झर्ने लगायत धेरै तरिकाको जोखिममा राख्न सक्छ । हो, कपाल झर्नुको कारण तनाव, प्रदूषण वा अस्वास्थ्यकर खानपान मात्र होइन, बढ्दो तौलले पनि कपाल झर्ने गर्छ । मोटोपना र कपाल झर्ने बिचको सम्बन्ध के हो त ? यो बारेमा पनि जानौं र…