७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

अहिलेसम्म कसैमा कोरोना भाइरसको संक्रमण छैन : ४ सयभन्दा बढीको नमूना परीक्षण

काठमाडौ । सरकारले कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल लगायत उत्तर पुर्वी एशियाली ११ मुलुकहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएपछि नेपालमा त्राश अझ बढेर गएको छ । सरुवा रोग निवारण महाशाखा टेकुका निर्देशक डाक्टर वासुदेब पाण्डेका अनुसार कोरोना भाइरस बाट नागरीकहरु सचेत रहनु…