९ पुस २०८२, बुधबार | December 24, 2025

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको जयेन्दु बाल सुधार गृहबाट २४ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६, आसमानपुरमा रहेको बाल सुधार गृहमा रहेका २४ जनाले एसइई परीक्षा दिएका हुन् । दुई सय बढी बालक बन्दी रहेको गृहबाट २४ जनाले शुक्रबार एसइर्इ दिएका छन्…