१० पुस २०८२, बिहिबार | December 25, 2025

सिद्धबाबा धाममा मध्यरातीबाटै घुँइचो, सभामुख नाचे छमछमी (फोटोफिचर)

बुटवल । हिन्दुहरुको पर्वहरुमध्यको महत्वपूर्ण पर्व शिवरात्रीका अवसरमा देशैभरका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लागेको छ । पाल्पाको तिनाउ गाँउपालिकामा पर्ने पश्चिम नेपालकै प्रसिद्ध सिद्धबाबा धाममा पनि आज मध्यरातीबाट दर्शन गर्नेहरुको घुँइचो लागेको छ । मध्यराती १ बजेबाट लाईनमा बस्न थालेका भक्तजनहरुले आज मध्यान्ह सम्म पुर्जा अर्चना गरेका छन् । सिद्धबाबाको दर्शन गर्न पुगेका लुम्बिनी प्रदेशसभाका…