११ पुस २०८२, शुक्रबार | December 26, 2025

डा. केसी पक्ष र सरकारबीचको वार्ता आज पनि निष्कर्षविहीन

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न ७ बुँदे मागसहित ९ दिनयता अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता आज पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भए पनि निष्कर्ष भने ननिस्किएको बताइएको छ । वार्तामा प्रधानमन्त्री…