बुटवल । थारु कल्याणकारी सभा शुद्धोधन गाउँपालिकाको आयोजानमा वडा नम्बर ४ दर्वाहमा माघे शंक्रान्तीको अवसरमा दुई दिने मेला गरिएको छ । मेलाको मुल कार्यक्रमलाई संवोधन गर्दै थारु कल्णणकारी राष्ट्रिय सभा केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले थारु पहिचानको लागि एकता आवश्यक रहेको बताए । उनले सास्कृतिक पर्वको रुपमा रहेको माघीलाई राष्ट्रिय…