१५ भदौ २०८३, सोमबार | August 31, 2026

नेपालगन्जमा १० गुठी र २ नेवाः संस्थाले संयुक्तरुपमा गाईजात्रा मनाउँदै



नेपालगन्ज । ‘भाषा संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ बाँकेमा क्रियाशील नेवा संस्थाहरुको संयुक्ता आयोजनामा प्रत्येक वर्ष जस्तै यसवर्ष पनि नेपालगन्जमा गाईजात्रा पर्व मनाईने भएको छ ।

नेवाः पुचः बाँके आयोजक र नेवाः देय् दबू बाँकेको सह–आयोजना तथा बाँकेका क्रियाशील गुठीहरुको सहभागीतामा भदौ १४ गते गाईजात्रा मनाउन लागिएको हो ।

गाईजात्रालाईभब्य र सभ्य बनाउन १० गुठी संस्थाहरुहरुको पनि सक्रिय सहभागीता रहने नेवाःपुचः बाँकेका सचिव बिवेक कुमार श्रेष्ठले जानकारी दिए ।

गत साउन २७ गते बसेको बाँकेमा त्रmियाशील गुठीहरु, नेवाः पुचका पार्षद, मृतक परिवारहरु सहितको बैठकले भाद्र १४ गते गाईजात्रा धुमधामका साथ मनाउने निर्णय गरेको थियो ।

श्रेष्ठका अनुसार भदौ १४ गते भेरी इङलिस बोर्डिङ स्कुल धम्बोजीमा जम्मा भई र्याली शुरु हुने र र्यालीले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय गरिउको श्रेष्ठले बताए ।

हरेक वर्ष भाद्र शुक्ल पुर्णिमाको भोलिपल्ट आ आफ्ना घरमा मृत्यु भएका सदस्यहरुको समरणमा बिभिन्न देबी देवता तथा गाईको प्रतिबिम्ब बनाई मृतकका आफन्तका घरघर घुमाउने गरिन्छ ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ७ : ०७ बजे

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

बहराइनमाथि ७ विकेटको शानदार जित, नेपालले गर्‍यो विजयी सुरुवात

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । सुनको भाउ आजसहित ४ दिनमा १५ हजार ५

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक

‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’

धनुषा । धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य