नेपालगन्ज । चिकित्सकहरुलाई ज्यान मार्ने धम्की दिने तथा अस्पताल प्रमुखलाई सांघातिक आक्रमणको प्रयास गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ परेको सूचना पाएसँगै भेरी अस्पतालका चिकित्सकहरु काममा फर्कन थालेका छन् । अस्पताल परिषरमा चिकित्सकहरुलाई जयान मार्ने धम्की दिने कुसल दर्लामी पक्राउ परेको सूचना पाएसँगै चिकित्सकहरु काममा फर्कन थालेका हुन् । भेरी अस्पतालका चिकित्सकहरुले आफुहरुलाई गाली गलौज लिने,…