बुटवल । कोभिड प्रभावित किसानलाई उनीहरुको उत्पादन बजारीकरणमा सहयोग गर्न सञ्चालित परियोजना अन्तरगत बुटवलमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ । यु.एस.ए.आई.डि.को सहयोग तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र र खेती (कृषि सम्बन्धि अनलाई एप्स)को आयोजनामा व्यवसाय विकास सेवा सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको हो । यी…