२० मंसिर २०८२, शनिबार | December 6, 2025

कारिकोट चण्डी भञ्ज्याङ् पहाड घर भएका स्याङ्जालीले गरे बुटवलमा रक्तदान

बुटवल । स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ् सम्पर्क समाज रुपन्देहीद्वारा शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३३ युनिट रगत संकलन गरिएको समाजका संयोजक पिताम्बर शर्माले जानकारी दिए । रक्तदान, जीवन दान भन्ने मूल नारासहित संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष शालिकराम पाण्डेयले…