२२ असार २०८३, सोमबार | July 6, 2026

अक्सफोर्ड कलेज बुटवलद्वारा स्वागत, सम्मान तथा विदाई सम्पन्न

बुटवल । अक्सफोर्ड कलेज बुटवल उपमहानगरपालिका-८ सुख्खानगर, रुपन्देहीले स्वागत, सम्मान तथा विदाई कार्यक्रम गरेको छ । कलेजले बीबीएस, बी.एड. प्रथम वर्ष, बी.एच.एम., बी.आइ.एम. प्रथम सेमेष्टरका विद्यार्थीहरुलाई भैरहवामा मंगलबार एक कार्यक्रमकाबीच स्वागत, बी.बी.एस., बी.एड. चौथो वर्ष, बी.एच.एम., बी. आइ.एम. आठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको हो । त्यस्तै कार्यक्रममा निजामित सेवा, प्रहरी, सेना, उद्यमशिलता, वित्तीय संस्था,…