१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बुटवलमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण : ११५ जनाको परिक्षण गर्दा १३ जना शँकास्पद

बुटवल । बुटवलमा महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको प्रारम्भिक परीक्षण शिविर संचालन गरिएको छ । नेवाः सेवा समिति, बुटवल, लायन्स क्लब अफ बुटवल तिलोत्तमा, तिलोत्तमा मायादेवी, नेवाः महिला सेवा समितिको संयुक्त आयोजना तथा नेपाल परिवार नियोजन रुपन्देही शाखाको प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण शिविर संचालन गरिएको हो । बुटवल उपमहानगरपालिका वडा नं…