प्रीय नेता गगन दाई, ४२ डिग्री माथि को तापक्रममा बस्दै गर्दा तातो र न्यानो अभिवादन ! बिषयमा सोझै प्रवेश गरौं झैं लाग्यो तपाईं लाई सोझै पत्र लेख्ने गरि न त तपाईं र मेरो ब्यक्तिगत चिनाजानी नै छ, न त राजनीतिक सम्बन्ध नै तर समाजीक सरोकार का मुद्दा ले जिस्क्याइरहँदा तपाईं लाई यो पत्र लेखेर तपाईं…