३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोना विरुद्धको चिनियाँ ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ देखि लगाइने

काठमाडौं । कोरोना भाइरस विरुद्धको चिनियाँ भेरोसेल खोप लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ । गत जेठ २५ गतेदेखि २९ गतेसम्म खोप पहिलो डोज खोप लगाएका नागरिकलाई असारको अन्तिम साता दोस्रो डोज खोप लगाइने भएको हो । स्वास्थ्य सेवा विभागको खोप शाखाका अनुसार ३ लाख ७० हजार नागरिकले भेरोसेलको पहिलो डोज खोप…