२२ असार २०८३, सोमबार | July 7, 2026

‘लैंगिक हिंसा न्यूनिकरणमा सबै जिम्मेवार बनौं’

बुटवल । लैंगिक हिंसा न्यूनिकरणका लागि सबैपक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । मिडियाले हिंसा न्यूनिकरण हुने गरि सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारी निकाय जवाफदेही बन्दै नीति र कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा विहिबार बुटवलमा भएको…