एजेन्सी । गर्मी लाग्न थालेको छ र अब तपाईंले खानपानमा केही परिवर्तन गर्नुपर्ने भएको छ । गर्मीमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा असर पर्छ र अलिकति लापरवाहीले पनि बिरामी बनाइदिन्छ । यहाँ हामी के कुरा खाने भनी सल्लाह दिँदैछौं । गोलभेंडा गोलभेंडामा एन्टीअक्सिडेन्ट र भिटामिन सी भरपूर पाइन्छ । यसमा लाइकोपीन जस्ता फाइटोकेमिकल पनि हुन्छ जसले…