१५ चैत्र २०८२, आइतबार | March 29, 2026

आज विश्व मधुमेह दिवस : विलासी जीवनशैलीले बढ्दै मधुमेहका रोगी

काठमाडौं । आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो । सन् २००६ मा यो दिवसले आधिकारिक रुपमा संयुक्त राष्ट्र संघ अन्तर्गत स्थान पाएको थियो । यो दिन मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन…