बुटवल । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा रामकथा प्रवचन शुरु भएको छ । भारतीय ख्यातीप्राप्त सन्त कथावाचक मोरारी बापुबाट लुम्बिनीमा रामकथा वाचन शुरु भएको हो । ९ दिनसम्म चल्ने प्रवचनमा नेपाल बाहेक भारत लगायत विश्वभरका दुई हजार बढी श्रद्धालु लुम्बिनी आएको स्थानीय आयोजक समितिका संयोजक राजेशकुमार अग्रवालले जानकारी दिएका छन् । आध्यात्मिक गुरु मोरारीले…