२३ असार २०८३, मंगलबार | July 8, 2026

जीवन भोगाईका गोप्य घटना खुलासा गर्दे प्रकाशित ईश्वरी कर्माचार्यको “जीवनको सेरोफेरो” बिमोचन

काठमाडौं। पर्वत बेनीबाट काठमाडौं बसाई सरेर गएका ईश्वरी कर्माचार्यद्वारा लिखित पुस्तक “जीवनको सेरोफेरो” बिमोचन भएको छ। सोमबार बेनी समाजले आयोजना गरेको विशेष कार्यक्रमकाबीच कवि, साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पुस्तकको बिमोचन गरे। लेखकका आफ्नो जीवन भोगाईका अनुभूतिहरु समेटिएको पुस्तकमा लेखकका बैंशका अन्तरङ्ग स्मरणहरु समेत समावेश गरिएका छन् । पहिलो बिबाहलाई यथावत राखेर दोश्रो अन्तरजातीय विवाह…