२१ मंसिर २०८२, आइतबार | December 8, 2025

बाँकेमा बुधबार ३४ जनाको डिस्चार्ज, ३४० जना आइसोलेसनमा उपचार गराउँदै

नेपालगन्ज । बाँकेबाटआज पनि ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । जन स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधवार बाँकेबाट १७ महिला र १७ पुरुष गरी ३४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । गत भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेशनमा राखिएका उनीहरुले मापदण्ड अनुसार १४ दिन पुरा गरेको हुँदा डिस्चार्ज गरिएको जिल्ला…