२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मल ल्याउन अक्षम ठेकेदार सारदा अधिकारीको अर्को खेल, पहुँचका भरमा म्याद थपाउन प्रयास

काठमाडौं । दुनियाँलाई थाहा छ, सारदाप्रसाद अधिकारी को हुन भनेर !  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अधिकारीका डेरावाल हुन् । आफ्नो घरमा डेरा बसेकै आधारमा डेरावालको राजनीतिक शक्तिको भरपुर दुरुपयोग गरेका छन्, सडक निर्माणमा बद्नाम ठेकेदार सारदा अधिकारीले । अधिकारीले जता हात हाल्छन्, त्यहीँ लथालिङ्ग र भताभुङ्ग पार्छन् । राजनीतिक शक्ति…