२० मंसिर २०८२, शनिबार | December 7, 2025

मेहनतको फल : कोरोनाकै बीचमा जडीबुटी र फलफूलको नर्सरी, मनग्गे आम्दानी

म्याग्दी । कोभिड–१९ को सङ्क्रमणका कारण गत चैत ११ देखि लकडाउन गरिएपछि धेरै मानिस घरभित्र निस्क्रिय भएर बसे । तर, म्याग्दीको बेनी नगरपालिका–२ खबराका ६५ वर्षीय यामबहादुर घिमिरे भने लकडाउन शुरु हुने वित्तिकै नयाँ कामको थालनीमा लागे । त्यो काम थियो - श्रीखण्ड, बेलपत्र र तुलसीको साथै फलफूल र जडीबुटीको नर्सरी स्थापना । जिल्ला भूसंरक्षण…