१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

सातौं राष्ट्रिय कृषि गणना सुरु

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले सातौँ राष्ट्रिय कृषि गणना २०७८ सुरु गरेको छ । विभागले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो । विभागकाअनुसार गत वैशाख ६ गतेबाट कृषि गणना कार्य शुरु भएको छ । वैशाख ६ गतेबाट शुरु भएको तथ्यांक संकलन कार्य जेठ मसान्तसम्म हुने विभागले जनाएको छ । कृषि गणना कार्य…