२० मंसिर २०८२, शनिबार | December 7, 2025

बाँकेमा थपिए १६ कोरोना संक्रमित, १४ जना नेपालगन्जबासी २ जना बैंक कर्मचारी

नेपालगञ्ज । केहि दिन अलि सुस्त देखिएको बाँकेको नेपालगन्जमा कोरोना संक्रमित देखिने क्रम शुक्रबार फेरी बढेको छ । शुक्रबार ४ बजे सम्म आएको बाँकेको पछिल्लो रिपोर्ट अनुसार जिल्लामा १६ जनाको संक्रमण पुष्टि हुँदा नेपालगन्ज मा मात्र १४ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका…