२६ असार २०८३, शुक्रबार | July 10, 2026

सिमाबाट क्वारेन्टाइन यात्री ओसार्ने बस चालकको कोरोना संक्रमणबाट मृत्यु

कैलाली । सिमाबाट क्यारेन्टाइनमा सवारी ओसार्ने क्रममा संक्रमित बनेका बस चालकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । शनिवार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसीयूमा राखेर उपचार गरीरहेकोका उनको आज साँझ मृत्यु…