१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नेपालमा पहिलो पटक भेन्टिलेटरमा राखिएका संक्रमित कोरोना मुक्त

बुटवल । नेपालमै पहिलो पटक भेन्टिलेटरमा उपचारत कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्केकाछन् । कपिलवस्तुबाट कोरोका संक्रमणका कारण सिकिस्त भएर बुटवल स्थित कोरोना बिशेष अस्पतालको भेन्टिलेटरमा राखिएका संक्रमित निको भएर घर फर्केका हुन् । कोरोनाका कारण भेन्टिलेटरमा बसेका संक्रमित निको भएको यो नै पहिलो घटना हो । कपिलवस्तुका २२ वर्षिय युवक बालगोपाल कहार १६…